Logo

आगामी बर्ष यस्तो सोलार कारले सडकमा तहल्का मच्चाउने छ !

काठमाडौं । विश्वमा सौर्य उर्जाको विषय धेरै अगाडीदेखि नै उठ्दै आएको छ । यसैक्रममा सोलारबाट सञ्चालित सवारी उत्पादनबारे विषय पनि चर्चाकै विषयमा छ । तर धेरैले भने सोलारबाट सञ्चालित कारलाई असम्भव ‘पाइप ड्रिम’का रुपमा लिइदै आएको छ । यसैबीच हालै एक कम्पनीले भने, लइट इयर वान सोलार कारको डिजाइनका लागि नै पुरस्कार हात पारेका छन्…