Logo

महिला सशक्तिकरणमा भारतको नयाँ प्रयास, महिलालाई स्कुटरमा ५० प्रतिशत छुट

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्रमोदी आईतबार तामिलनाडुमा अम्मा दोपहिया योजनाको उद्घाटनमा पुगेका छन् । उनले भारत स्थित तमिलनाडुको पूर्व मुख्य मन्त्री स्वर्गीय जय ललिताको जन्म दिनको अवसर पारेर एआईएडीएमको सरकारले अम्मा स्कुटर योजनाको उद्घाटन गरेका हुन् । उक्त योजना अन्तगरतरगत कामकाजी महिलालाई स्कुटर खरिदमा लागि ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । तमिलनाडु सरकारको…