Logo

सन् २०१८ मा चिनियाँ राष्ट्रपति र भारतीय प्रम नेपालमा, उच्चस्तरीय भ्रमणको तयारीमा जुट्यो नेपाल

काठमाडौं । सन् २०१८ मा नेपालमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा उच्चस्तरीय भ्रमण गर्ने भएका छन् । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने उनको…