Logo

कस्तो छ हिजो सार्वजनिक भएको भारतको बजेट ? यस्ता छन् बजेटका मुख्य घोषणा १० बूँदामा

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए सरकारले भारतको आफ्नो तेस्रो कार्यकालको पहिलो केन्द्रीय बजेट प्रस्तुत गरेको छ । वित्त मन्त्री निर्मला सीतारमणले मंगलबार, जुलाई २३ मा नयाँ कर प्रणालीअन्तर्गत कर स्ल्याबहरूमा परिवर्तनहरू घोषणा गरिन । जसका कारण करदाताहरूले एक वर्षमा करिब १७,५०० रुपैयाँको लाभ पाउनेछन् । साथै, यो बजेटमा मोदी सरकारले बिहार र…