Logo

त्यस्तो देश जहाँ इन्टरनेटको मासिक १ लाख पर्छ

काठमाडौं । तपाई इन्टरनेटको लागि मासिक कती तिर्नुहुन्छ ? १२ सय, १८ सय अथवा बढिमा दुई हजार ।  तर, विश्वमा एउटा यस्तो देश छ जहाँ इन्टरनेट शुल्क मासिक १ लाख तिनुपर्छ । सुन्दा पत्यार नलाग्ने यो तथ्य सत्य हो । पश्चिम अफ्रीकाको बुर्कीनो फासोमा इन्टरनेटको मूल्य मासिक १ लाख तिर्नुपर्दछ । हालै सार्वजनिक गरिएको एक…