Logo

अमेरिकावासी ९ हजार नेपालीलाई नेपाल फकाईँदै, ‘टीपीएस’ खारेज गर्न १ बर्षे अल्टिमेटम

काठमाडौं । अमेरिकाले ९ हजार नेपालीको स्थाइ बसोबास अनुमति खारेज गर्ने भएको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटीले राष्ट्रपति ट्रम्पको अमेरिकामा बस्ने विदेशीको लागि उठाइएको नयाँ कदम पछ्याउदै सो निर्णय गरेको हो । यसका साथै अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टजेन नियल्सनले नेपालीको लागि आफ्नो सो अनुमति खारेज गर्न १ बर्षको समय दिने बताएकी छन । सन्…