Logo

बंगलादेशबाट काठमाडौंका लागि छुट्यो बस, धुलिखेलमा स्वागत

काठमाडौं । नेपाल र बंगलादेशबीच सीधा बस सेवा संचालनमा आएको छ । बंगलादेश, भारतर र नेपाल देशबीच बस सेवा संचालनका लागि आजबाट परीक्षणको रुपमा बंगलादेशको ढाकाबाट नेपाल बस प्रस्थान गरेको छ । बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप आज विहानबाट त्रिदेशीय अन्तरराष्ट्रिय बस सेवा संचालनको परीक्षण सुरु गरिएको हो । आज बंगलादेशको ढाकाबाट…