Logo

पत्नी वियोगमा परेका पाकिस्तानका पूर्व प्रम शरिफ अन्तरिम जमानतमा रिहा, हवाईजहाजमा लाहोर पुर्याइयो

काठमाडौं । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ अन्तरिम जमानतमा रिहा भएका छन । उनलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले जानकारी दिएको छ । शरिफकी पत्नी कुलसूम नवाजको मङ्गलबार लन्डनमा क्यान्सर रोगका कारण निधन भएको थियो । कुलसूमलाई अस्पताल भर्ना गरेर पाकिस्तान फर्किएका नवाज शरिफ र उनकी…