Logo

करको फन्दामा चिनियाँ अभिनेत्री बिङबिङ, १३ करोड डलर जरिवाना तिर्दै

काठमाडौं । सबैभन्दा महंगी भनिएकी चिनियाँ अभिनेत्री फ्यान बिङबिङ कर काण्डमा मुछिएकी छन । कम कर तिर्ने बहानामा कम पारिश्रमिक लिएको पुष्टी गरेको भन्दै पुर्वी चीनको कर प्राधिकरणले उनलाई १३ करोड डलर जरिवाना तोकेको हो । उनलाई ६ करोड डलर कर र उक्त कर छलेकोमा ७ करोड डलर जरिवाना पनि तिर्न ताकेता गरेको चीनको आधिकारिक…