Logo

ब्लुमबर्गले दिए अमेरिकाकै ठुलो चन्दा रकम, विद्यार्थिलाई छात्रवृत्ती दिने

काठमाडौं । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले एक विश्वविद्यालयलाई अमेरिकी ईतिहाँसमै हालसम्मकै ठुलो चन्दा रकम दिएका छन । सहयोग गरेका छन । उनले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई १ अर्ब ८० करोड डलर दान दिएका हुन । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध…