Logo

प्रविधि उद्योगका ‘ब्ल्याक हर्स’ लिआङ, जसले एकै झटकामा विश्व हल्लाए

काठमाडौं । टिम कुक, एलोन मस्क, सैम अल्टम्यान र लिआङ वेनफेंग । पहिलो तीन नामका बारेमा तपाईलाई थाहा हुनुपर्छ किनभने प्रविधिको दुनियाँमा यी तीन नामको सधैँ चर्चा हुने गर्छ । तर, अहिले विश्वभर चौथो र अन्तिम नामको भने अचानक चर्चा भइरहेको छ । किनभने, यी व्यक्ति हुन् तीनै हुन, जसले विश्वलाई शक्तिशाली चिनियाँ एआई मोडल…