Logo

‘घुस दिनु’ गलत भएको ट्रम्पलाई अनुभुति भएको छ : पूर्व वकील कोहेन

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ (घुस) दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले जानकारी दिए । रिपब्लिकन पार्टीका नेता तथा राष्ट्रपतिका उम्मेदवार रहेका वर्तमान् राष्ट्रपति ट्रम्पसँग आफुहरूको सम्बन्ध रहेको दावी गरेपछि निर्वाचनलाई प्रभावित पार्ने निष्कर्षसाथ स्टोमी डेनियल्स र कारेन म्याक डोगाललाई ठूलो रकम दिएको…