Logo

ट्रम्प–किम दोस्रो शिखर सम्मेलन फेब्रुअरिमा हुँदै, यसरी भयो छलफल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको दोस्रो शिखर सम्मेलन आउदो फेबु्रअरीको अन्त्य तिर हुने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जानकारी दिएको छ । उत्तर कोरियाको सत्तारुढ दल कोरियन वकर्स पार्टीको केन्द्रीय कमिटिका उपाध्यक्ष किम योङ चोलसँग ओभल अफिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको भेटपछि राष्ट्रपतिको कार्यालयले यस्तो बताएको हो ।…