Logo

एयरब्यागमा समस्या आएपछि करिव ५ हजार कार फिर्ता लिँदै टोयटा

काठमाडौं । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब ५ हजार कारलाई चीनबाट फिर्ता लैजाने भएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि ४ हजार ६ सय ८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् । ‘टोयटा मोटर्सको चिनियाँ लगानी समूहले…