Logo

डिसेम्बरमा अमेरिकी बजेट घाटा १३.५ अर्ब डलर, सामाजिक सुरक्षामा मात्रै ८४ अर्ब डलर खर्च

काठमाडौं । अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३ दशमलव ५ अर्ब अमेरिकी डलर पुगेको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार जानकारी दिएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३ दशलमव २ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण…