Logo

बैंकको एटीएमबाट पैसा निकाल्न ‘फेस रिकग्निसन’ प्रविधि शुरु, अब एटीएम कार्ड नचाहिने

काठमाडौं । अब एटीएमबाट पैसा निकाल्न कार्डको आवश्यकता पर्दैन । यसबाट ग्राहकहरूले कार्ड वा स्मार्टफोन बिना नै बैंकको एटीएमबाट पैसा जम्मा गर्न वा झिक्न सक्छन् । बैंक अफ जापानले अनुहार पहिचान मार्फत रकम जम्मा गर्ने र निकाल्ने सुविधा सुरु गरेको छ । जापानको सेभेन बैंकले आफ्ना ग्राहकहरूका लागि फेस रिकग्निसन(अनुहार पहिचान प्रविधि) सुरु गरेको छ…