काठमाडौं । वारेन बफेट विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् । उनी विश्वका ठूला लगानीकर्ताहरूमध्ये एक हुन् भने बर्कशायर हाथवेका सीईओ पनि हुन् । उनले धैर्यता, स्मार्ट लगानी र वित्तीय अनुशासनको सिद्धान्तमा आफ्नो भाग्य निर्माण गरेका छन् । बफेट आफ्नो व्यवसायमा सफल मात्र छैनन्, अन्यलाई सफलताका लागि आवश्यक मार्गदर्शन पनि गर्छन । उनी बच्चाहरूलाई पैसाको…