Logo

श्रीलङ्कामा मुद्रास्फीति १२.१ प्रतिशत कायम, खाद्यान्नको मूल्यमा उच्च वृद्धि

कोलम्बो । सन् २०२१ को डिसेम्बर महिनामा श्रीलंकाको मुद्रास्फीति बढेर १२.१ प्रतिशत कायम भएको छ । नोभेम्बरको तुलनामा यो २.२ प्रतिशतको वृद्धि हो । मुद्रास्फीतिसँगै श्रीलङ्काको खाद्यान्नको मूल्यमा उच्च वृद्धि भएको देखिएको छ । वार्षिक औसत आधारमा मापन गरिएको कोलम्बो उपभोक्ता मूल्य सूचीमा भएको परिवर्तन नोभेम्बरमा ५।३ प्रतिशतबाट डिसेम्बरमा ६.० प्रतिशत पुगेको श्रीलङ्का न्युज रेडियोले…