Logo

क्रिप्टोकरन्सीबारे खर्बपति चार्लीको कडा टिप्पणी, भने-क्रिप्टोकरन्सी गम्भीर यौन रोगजस्तै हो, धेरै पहिले प्रतिबन्ध लगाउनुपर्ने थियो

काठमाडौं । बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीको बारेमा भारतलगायत विश्वभर बहस भइरहेको छ। यसै सन्दर्भमा अमेरिकाका दिग्गज लगानीकर्ता चार्ली मुंगेर पनि यो बहसमा उत्रेका छन् । वारेन बफेटको लामो समयदेखि व्यापार साझेदार मुंगेरले क्रिप्टोकरेन्सीहरू गम्भीर संक्रामक रोग जस्तै भएको र धेरै पहिले प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् । ९८ वर्षीय मुंगेर सन् १९७८ देखि बफेटको कम्पनी बर्कशायर ह्याथवे…