काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्की अमेरिकाको असफल भ्रमणपछि बेलायत पुगेका छन् । जेलन्स्कीको बेलायत भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादास्पद भेटपछि भएको हो । भेटमा बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलन्स्कीलाई पूर्ण समर्थन प्रदान गर्ने घोषणा गरेका छन्। डाउनिङ स्ट्रीटमा भएको भेटमा, जेलन्स्कीले आफू र उनका देशका लागि यस्ता ‘मित्र’ पाएकोमा खुशी व्यक्त…