Logo

प्रभु लाइफको शाखा गोंगबुमा, शाखा संख्या १९ पुग्यो

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो नयाँ शाखा गोङगबुमा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । सो १९ औं शाखाको बीमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईले उद्घाटन गरेका हुन । सो अवसरमा अध्यक्ष चापागाईँले दश वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएसंगै सम्भाब्य बजार धेरै भएकाले थप नयाँ बीमा कम्पनीलाई अनुमति…