Logo

धनगढीमा प्रभु लाईफको प्रदेश कार्यालय, बीमा सेवालाई गाउँगाउँमा पुर्याउन सहयोग

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले विहीवार धनगढीमा प्रदेश कार्यालयको स्थापना गरेको छ । प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले विहीवार एक कार्यक्रमका बीच कार्यालय उदघाटन गरेको प्रभु लाइफले जानकारी दिएको छ । कार्यक्रममा मुख्य मन्त्री भट्टले नेपालमा जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले थप उत्तरदायी भएर सहज रुपमा जीवन बीमा…