Logo

हवाई यात्रुको दुर्घटना बीमा अब एक करोड ७२ लाख, उडान ढिला भए सात लाख पाइने

काठमाडौं । हवाई यात्राको जोखिम कम गर्दै यात्रुप्रति उडान कम्पनीको दायित्व बढाउने उद्देश्यसहित सरकारले ‘अन्तरराष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकिकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि’ बुधबार संसद सचिवालयमा दर्ता गराएको छ । संसदबाट उक्त महासन्धि पारित भएमा नेपाल पनि मन्ट्रियल महासन्धिको पक्ष राष्ट्र बन्ने बाटो खुला हुनेछ । महासन्धि पारित भएपछि हवाई यात्रुको सुरक्षा सम्बन्धमा…