Logo

सन नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना, १८ घातक रोगको उपचारमा आर्थिक सुरक्षा

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्सले नयाँ बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको हो । यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान…