Logo

सानिमा लाईफले ‘दम्पती जिबन बीमा’ योजना ल्याउँदै, यस्ता हुनेछन सुविधा

काठमाडौं । सानिमा लाईफ ईन्सुरेन्सले नयाँ जिवन बीमा ल्याउनका लागि तर्जुमा गरेको छ । कम्पनीले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी सानिमा दम्पती जीवन बीमा योजना ल्याउन लागेको हो । कम्पनीले उक्त योजनामा एउटै वीमा लेखमा श्रीमान तथा श्रीमती लाई जीवन वीमा प्रदान गरिने जानकारी दिएको छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक…