Logo

सानीमा लाईफको ‘सानिमा जीवनश्री’ औपचारिक उद्घाटन, यस्ता छन् विशेषता

काठमाडौं । सानीमा लाईफ इन्स्योरेन्सले ‘सानिमा जीवनश्री’ बीमाको औपचारिक उद्घाटन गरेको छ । कम्पनीले सेवा सुरु गरेको एक वर्ष पुगेको अवसरमा सानिमा जीवनश्री बीमा योजनाको औपचारिक उद्घाटन आज गरेको हो । यस अघि देखिनै सानिमा जीवनश्री बीमा योजना बिक्री गर्दै आएको भए पनि कम्पनीले वार्षिकोत्सवको अवसरमा औपचारिक उद्घाटन गरेको हो । वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित…