Logo

लाईफ इन्स्योरेन्स कर्पाेरेशनको प्रमुख कार्यकारी अधिकृतमा दास नियुक्त, ३ बर्षे कार्यकाल

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद दास नियुक्त भएका छन । कम्पनीको ९७ औं संचालक समिति बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतका साथै संचालनमा पनि नियुक्त गरेको हो । यस अघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालीरहेका थिए । उनलाई कम्पनीको संचालक समितिको बैठकले…