Logo

महालक्ष्मी लाईफ र मुक्तिनाथ विकास बैंकबीच बीमा सम्बन्धी सम्झौता

काठमाडौं । महालक्ष्मी लाईफ ईन्सुरेन्स र मुक्तिनाथ बिकास बैंकबीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकमार्फत बीमा सेवा दिने सम्बन्धी उक्त सम्झौता भएको हो । उक्त सम्झौता अनुसार मुक्तिनाथ बिकास बैंकले आफ्ना देशभर रहेका आफ्ना १ सय २० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक…