Logo

सनराईज बैंक र एशियन लाईफबीच सम्झौता, बैंकले बीमा पोलिसी बेच्ने

काठमाडौं । सनराईज बैंक र एशियन लाईफ इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच बीमा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १ सय ४ वटै शाखाहरmबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरm बिव्रmी गर्न सक्ने छ…