Logo

बीमकहरुलाई बीमा प्राधिकरणको निर्देशन : बीमा भुक्तानी छिटो गर्नुहोस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमक कम्पनीहरुलाई बीमा दावी भुक्तानी छिटो छरितो गर्न निर्देशन दिएको छ । मंगलबार प्राधिकरणले आयोजना गरेको बीमा कम्पनीका अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा यस्तो निर्देशन दिएको हो । कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो…