Logo

सिटिजन्स बैंक र प्राइम लाइफबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

काठमाडौं । सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्स कम्पनीबीच बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा गर्न सक्नेछन । यस्तै ग्राहकले बैंकका शाखाहरुमार्फत बीमाको प्रिमियम रकम बुझाउन, बीमा…