Logo

हिमालयन जनरल ईन्स्योरेन्सको सिईओमा पुनः बज्राचार्य, थपियो ४ बर्षे कार्यकाल

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुशिल बज्राचार्य नियुक्त भएका छन । कम्पनीको संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिईओ चयन गरेको हो । उनले आगामी साउन १ गतेदेखि ४ बर्षका लागि हिमालयन जनरल इन्स्योरेन्सको सिईओ पद सम्हाल्ने भएका छन । बज्राचार्यलाई इन्स्योरेन्स क्षेत्रमा अब्बल सिईओका रुपमा लिईन्छ । उनको सो…