Logo

डोल्पाको दुनै पुग्यो नेपाल लाईफ, १९३ शाखामार्फत सेवा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले डोल्पाको दुनैमा आफ्नो शाखा कार्यालय उद्घाटन गरेको छ । एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने विश्वास व्यक्त गरेका छन अध्यक्ष चापागाँईले हिमाली जिल्लाको…