Logo

यूनियन लाईफको साधरण सभाबाट आईपीओ जारी प्रस्ताव पारित, सर्वसाधरणलाई साढे ६४ लाख कित्ता सेयर

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको दोस्रो साधारण सभाले सर्वसाधारणलाई निष्काशन गरिने आइपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपीओ निष्काशनका लागि यस अघि २०७४ कात्तिक १५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरेको थियो । कम्पनीले जारी पुँजी २ अर्ब…