Logo

प्रभु इन्स्योरेन्समा सीईओ बज्राचार्यको कार्यकाल थप, आगामी ४ वर्षपनि कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थप गरेको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पुरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको इन्स्योरेन्सले जानकारी दिएको हो । यससँगै उनले आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । लामो समयदेखि प्रभु इन्स्योरेन्समा आवद्ध रहेका बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट…