Logo

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन, अभिकर्तालाई गाउँगाउँ पुगेर जनचेतना जगाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन’ कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ । ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको कम्पनीले जानकारी दिएको छ । सोही अनुरुप कम्पनीले सक्रिय अभिकर्ताहरु बढाएर…