Logo

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी कार्यक्रम सम्पन्न, लिडरहरुको क्षमता अभिवृद्धि गराउने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा ४ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले एमडीआरटी के हो, यसको प्रक्रिया, आवश्यकता र…