Logo

सुर्या लाईफको सामाजिक उत्तरदायित्व, कोरोना रोकथाम कोषमा साढे ७ लाख सहयोग

काठमाडौं । सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सुर्या लाइफ ईन्स्योरेन्स कम्नपीले आर्थिक सहयोग गरेको छ । कम्पनीले शनिबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । कम्पनीले सम्पूर्ण देशवासीको सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको लकडाउन अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता…