Logo

लकडाउन खुकुलो भएसँगै बीमा समितिको सर्कुलर, सोमबारदेखि सवारी बीमा शुल्क लाग्ने

काठमाडौं । बीमा समितिले सवारी बीमा गराउने बीमा कम्पनीहरुलाई सवारी बीमाको सूचना जारी गर्न निर्देशन दिएको छ । समितिले लकडाउन खुकुलो भएको भन्दै भोलीदेखि नै सवारी बीमाको शुल्क लाग्ने गरी सूचना जारी गर्न निर्देशन दिएको हो । आईतबार एक सर्कुलर जारी गर्दै थन्किएर बसेका सवारी साधनको बीमा छुट असार १ गतेसम्म मात्रै हुने भन्दै यस्तो…