Logo

अजोड इन्सुरेन्सको आइपीओ बाँडफाँड, २ लाख ११ हजारको हात खाली

काठमाडौं । अजोड इन्सुरेन्सको आइपीओ बाँडफााड भएको छ । शुक्रबार बाँडफाँड गरिएको आइपीओमा २ लाख ११ हजार ४९८ जनाको हात खाली भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार दिउँसो गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको थियो । जसमा २ लाख ७३ हजार जनाले १० कित्ताका दरले आइपीओ हात पारेका छन् । यसमा…