Logo

सिटिजन लाइफको प्रस्तवित लाभांस रद्ध, अब के हुन्छ ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांस रद्ध गरेको छ । नेपाल बीमा प्राधिकरणले यस्तो लाभांस वितरण गर्न नपाउने भन्दै निर्देशन दिएपछि कम्पनीको मंगलबार बिहान बसेको बैठकले उक्त लाभांस रद्ध गरेको हो । यसअघि कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियमबाट अन्तरिम लाभांस वितरण गर्ने प्रस्ताव गरेको थियो…