Logo

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन प्रक्रिया अघि बढ्यो, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड बराबरको १०० दरका ७५ लाख कित्ताको जम्मा ७५ करोडको शेयर सार्वजनिक निष्काशनका लागि एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबीएलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर…