Logo

यूनियन लाइफको ‘जीवन दिप बीमा’ योजना सार्वजनिक, न्यून बीमाशुल्कमा अधिक बीमांकको लाभ प्राप्त हुने

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दिप बीमा’ योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । ग्राहकहरुको बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नबिनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने कम्पनीले जनाएको छ । न्यून बीमाशुल्कमा अधिक लाभ…