Logo

बीमा समितिका उच्च पदस्थ पाँच कर्मचारीमा कोरोना पुष्टि, कार्यालय एक साता बन्द रहने

काठमाडौं। बीमा समितिका पाँच उच्च पदस्थमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ । उच्च पदस्थ पाँच जनामा कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ । कार्यालय आगामी आइतबारसम्मका लागि शिल गरिएको समितिले भनेको छ । कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छैन ।…