Logo

निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज भएको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । जसमा सबै पदमा सर्वसम्मती कायम भई नयाँ अध्यक्षमा निर्मलकाजी श्रेष्ठ चयन भएका छन् । उनी मेटलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् । त्यसैगरी, उपाध्यक्षमा…