Logo

शिखर इन्स्योेरेन्सको च्याटबट सेवा, इन्स्योरेन्स सेवाहरु भाइबर र फेसबुक मेसेन्जरमा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन शुरु गरेको छ । वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकहरुले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन सक्नेछन्…