Logo

मागभन्दा पाँच गुणा बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे आईपीओ बाँडफाँट हुने भएको हो । बिहीबारनै बाँडफाँटको तयारी गरेको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको राफसाफ कार्यलाई असर पुग्ने भएकाले शुक्रबार सारिएको बिक्री प्रबन्धकले बताएको छ । आईपीओ प्रि अलोटमेण्ट भने बुधबार…