Logo

आइएमई जनरल इन्स्योरेन्सले दियो कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम, देशभरबाट ८० जनाको सहभागिता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ३ दिने कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिम माघ ११ देखि १४ गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएकाे छ । भर्चुअल प्रबिधिबाट संचालन गरिएको तालिममा देशभरबाट ८० जनाको सहभागिता रहेको थियो । अभिकर्ताले आफ्नो योग्यता र प्राप्त ज्ञानका आधारमा कम्पनी र ग्राहकका बीचको सेतुको काम गर्ने विश्वास…