Logo

अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा, स्थानीयलाई सहज बीमा सेवा उपलब्ध

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले रौतहटको यमुनामाई गाइँपालिकामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ । बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीयको सहभागीतामा कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको कम्पनीले जाएको छ । यमुनामाई गाउँपालिका–४ को वडा कार्यालयमा राखिएको घुम्ती बीमा सेवा कार्यक्रममा यमुनामाई गाउँपालिका–५ का वडा अध्यक्ष सर्फलाल…