Logo

जीवन बीमा कम्पनीको वित्तीय विवरणमा एनएफआरएस बाध्यकारी, एनएफआरएस निर्देशिका २०७७ पालना गर्नैपर्ने

ठमाडौं । जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण तयार गर्दा नेपाल फाईनान्सियल रिपोर्टिंग स्ट्याण्डर्ड (एनएफआरएस) अपनाउनु पर्ने भएको छ । बीमा समितीको हालैको निर्णय अनुसार यो नियम लागु गरिएको हो । यो बीमा कम्पनीहरुका लागि बाध्यकारी हुने बताइएको छ । यसबारेमा बीमा समितिले जीवन बिमा व्यवसाय गर्ने नेपालमा रहेका बिमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली अपनाएर वित्तीय विवरण…